२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी ब्रुएनले जिते ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । 

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए)ले प्रदान गर्ने अवार्ड जितेका हुन् । 

ब्रुएनले लगातार दोस्रो सिजन यो अवार्ड जितेका हुन् । उनले यो सिजन प्रिमियर लिग फुटबलमा ६ गोल र १२ असिस्ट गरे ।

यस्तै यो सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न उनको महत्वपूर्ण भूमिका रहेको थियो । 

यस्तै महिलातर्फको ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड चेल्सीकी फ्रान किर्बीले जितिन् ।