६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जित्यो



अ+ अ-

काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको फाइनल खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारत च्याम्पियन बनेको हो ।