२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनापछि बिहारमा लकडाउन खुल्यो



अ+ अ-

एजेन्सी । कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्यामा कमि आएपछि भारतमा विभिन्न राज्यहरुमा लकडाउनलाई खुला गरिँदै आएको छ । 

करिब एक महिनापछि बिहारमा पनि लकडाउन खुला गरिएको छ । यद्यपि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कफ्र्यु भने जारी रहनेछ । 

५० प्रतिशत कर्मचारी राखेर सरकारी तथा निजि कार्यालयहरु बेलुका ४ बजेसम्म, पसलहरु ५ बजेसम्म खुल्नेछन् ।