२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

किन खुलेनन् संसारभर न्युयोर्क टाइम्सलगायतका वेबसाइटहरु ?

किन खुलेनन् संसारभर न्युयोर्क टाइम्सलगायतका वेबसाइटहरु ?
अ अ+ अ-

काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्युयोर्क टाइम्स, द गार्डियन, फानान्सिय टाइम्सलगायतका मिडिया वेबसाइट खुलेनन्। संसारभरि नै उक्त वेबसाइट नखुलेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको हो।

द गार्डियनले आफ्नो ट्विटर ह्यान्डलबाट वेबसाइट र एपमा केही समस्या देखिएको जानकारी दिए। द गार्डियनका युके प्रविधि सम्पादक एलेक्स हर्नले ट्वीटरमा स्टाटस लेख्दै यस्तो भने, फास्टली भन्ने कम्पनीको समस्याले यस्तो भएको हो। फास्टली क्लाउड कम्प्युटिङ सर्भिस प्रोभाइडर हो।

उसको सेवा लिएका वेबसाइटमा समस्या भएपछि बिबिसीलगायतले केहीबेरमा अर्को कम्पनीको सेवा लिएका थिए। तर केही मिनेटको अवरोधपछि केही वेबसाइटहरू फेरि खुल्न थालेका छन्।     

 

The Guardian's website and app are currently being affected by a wider internet outage and will be back as soon as possible

— The Guardian (@guardian) June 8, 2021