३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको मुम्बईमा घर भत्किँदा ११ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको मुम्बईमा घर भत्किदाँ ११ जनाको मृत्यु भएको छन् भने सात जना घाइते भएका छन्। 

मुम्बईस्थित मलाड क्षेत्रमा दुई तले घर भत्किइ अर्को घरमाथि खस्दा ११ जनाले ज्यान गुमाएका हुन् । 

घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनामा १८ जनाको उद्धार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्।