२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

वैज्ञानिकको दावी : कोरोना संक्रमणको देखियो यस्तो नयाँ लक्षण

वैज्ञानिकको दावी : कोरोना संक्रमणको देखियो यस्तो नयाँ लक्षण
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुँदा नयाँ-नयाँ लक्षण देखिन थालेका छ । युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले नङको रङमा परिवर्तन कोरोना संक्रमणको लक्षण भएको दावी गरेको हो । 

वैज्ञानिक भन्छन्, "नङको आधा भागको रंग बदलिनु भाइरसका कारणले हुन सक्छ। संक्रमण भएपछि भाइरसको असर बढ्दै जाँदा रक्तनली क्षतिग्रस्त हुन सक्छ। जसको परिणाम नङको रङ बदलिन्छ। संक्रमितमा रगत जम्ने समस्याका कारण पनि यस्तो हुन सक्छ।"

नङको रङमा परिवर्तनलाई उनीहरूले ‘कोभिड नेल’ नाम दिएका छन्। अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्धरस्वाद थाहा नपाउनुलाई कोरोना संक्रमणका लक्षण मानिएको थियो।

अनुसन्धान प्रतिवेदनअनुसार यस्तो लक्षण कति दिनसम्म रहन्छ भन्ने विषयमा अहिलेसम्म खुलेको छैन। अनुसन्धानले कोरोनाका बिरामीमा नङको रङ परिवर्तन भएको एक हप्तादेखि ४ हप्तासम्म देखिएको पाइएको छ।