३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र, मनाङे पनि साथमै



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्न कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेसहितको टिम लिएर पोखरेल प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् । उनीलाई कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरूले पनि साथ दिएका छन् ।

बिहिबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएपछि गण्डकी सरकार ढलको थियो । मनाङेको समर्थनसँगै कृष्णचन्द्रले नयाँ सरकार गठनका लागि बहुमत जुटाएका छन् ।