२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

राज्यले मान्छेलाई अपराधी बनाउँछ दिपक मनाङ्गे पनि त्यस्तै भयो कि: डा. बाबुराम भट्टराई

राज्यले मान्छेलाई अपराधी बनाउँछ दिपक मनाङ्गे पनि त्यस्तै भयो कि: डा. बाबुराम भट्टराई
अ अ+ अ-

काठमाडौ। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले राजीव गुरूग (दीपक मनाङ्गे)लाई आफुले बाल्मिकी बनाउने उल्लेख गर्नुभएको छ । गण्डकी प्रदेश सरकार परिवर्तनको खेलमा निर्णायक रहेका गुरुङ्ग बारेमा भै रहेको टिका टिप्पणी प्रति लक्षित गर्दे पूर्वप्रधानमन्त्री भट्टराईले लेख्नुभएको छ राजीव गुरूगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?

पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले राख्नु भएको स्टाटस:

अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ  । कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज र राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय र जातिय र लैंगिक विभेद भएको समाजमा राज्य र समाजको वर्चस्वशाली तप्काले उत्पीडित रबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत: अपराध र अपराधी एक सापेक्ष अबधारणा हो।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल र बन्दीगृहको भ्रमण गरेपछि भनेको थिए । नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छदा मैले जेलसुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिए ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन।

रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?