११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे

मन्जु खाणको उजुरीमा अडियो राख्ने अनलाइनलाई कारबाही

मन्जु खाणको उजुरीमा अडियो राख्ने अनलाइनलाई कारबाही
अ अ+ अ-

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई सांसदलाई साढे आठ करोड बुझाएको भन्ने अडियो राख्ने नेशनलडेलीडटकम अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

उक्त अनलाइनलाई काउन्सिलले नेपालभित्र नदेखिने गरी प्रतिबन्ध लगाउने कारबाही गरेको हो।

उजुरीको अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको र नियमानुसार दर्ता र सूचीकृत भएको नदेखिएको भन्दै काउन्सिलले अर्को निर्णय नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।

आइतबार कांग्रेस सांसद आरजु राणा देउवा र खाणलाई साढे दुई करोड र ६ करोड रुपैयाँ बुझाएको दाबीसहितको संवादको अडियो उक्त अनलाइनबाट सार्वजनिक भएको थियो।

अडियोबारे कांग्रेस सांसद राणाले संसदमा बोल्दै आफू संलग्न नभएको दाबी गर्दै सबै सांसदको सम्पत्ति सार्वजनिक गर्न माग गर्नुभएको थियो । खाणबाट भने सार्वजनिक रूपमा प्रतिक्रिया आएको छैन।