९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा आजदेखि प्रि–बजेट छलफल सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि प्रि–बजेट छलफल सुरु हुँदैछ । छलफलमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । त्यसका लागि आज ११ बजे संसद बैठक बोलाइएको छ ।

आजदेखि छलफल हुने र वैशाख २७ गते उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । आजदेखि छलफल सुरु गरी वैशाखमै छलफल सक्ने तयारी गरिएको हो । प्रि–बजेट छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ । साथै आगामी जेठ १५ मा सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्छ । प्रत्येक वर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।