१४ पुष २०८१, आईतवार
,
Latest
पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित नागार्जुनका प्रमुख बस्नेतविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी : अर्थमन्त्री पौडैल सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती नेपाल जेसिजका निवर्तमान अध्यक्ष पोखरेल एमाले प्रवेश प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग दक्षिण कोरिया विमान दुर्घटना: १७७ जनाको मृत्यु, अवतरणका क्रममा पाङ्ग्रा खुलेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिल र साहाको विष्फोटक ब्याटिङमा गुजरातले दियो लखनउलाई २२८ रनको विशाल लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले लखनउलाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा २ विकेटको क्षतिमा २२७ रन जोड्यो । गुजरातका लागि शुभमन गिल ५१ बलमा ९४ रनमा अविजित रहे । उनको ब्याट्बाट २ चौका र ७ छक्का प्रहार भयो ।

यस्तै, ऋद्धिमान साहाले ४३ बलमा ८१ रन जोडे । उनले १० चौका र ४ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जोडे । डेभिड मिलर १२ बलमा २१ रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका मोहशीन खान र आभेश खानले एक–एक विकेट लिए ।