२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक डाकेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीका अनुसार दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने र सोही अनुसार एमालेका सांसदहरूले भूमिका खेल्ने गिरीले बताए । नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।