२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइने



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस संक्रमण न्युनिकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधिलाई एक साता लम्ब्याइने भएको छ । 

तीन जिल्लाका सीडीओको आज बसको बैठकले ले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।

यस्तै बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक(अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ ।

इलेक्ट्रिक र हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न पाइने निर्णय भएको छ  ।