२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत



अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका रिजाललाई देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

पार्टीको विधान २०१७, (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले रिजाललाई सदस्यमा मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि देउवाले १४ औं महाधिवेशनमा पराजित भएका प्रकाशशरण महत, प्रदीप पौडेल, जीवनबहादुर शाहीलाई मनोनीत गरे पनि रिजाललाई भने मनोनीत गरेका थिएनन् ।




भर्खरै