२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यपदार्थ- स्टेशनरी पसल विहान ११ वजेसम्म खोल्न पाइने



अ+ अ-

काठमाडौं । आज बसको तीन जिल्लाका सीडीओको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। असार ७ गतेसम्म उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको हो । 

खाद्यपदार्थ,स्टेशनरीसहित अत्यावश्यक सामग्रीका पसल विहान ११ वजेसम्म खोल्न पाइने भएको छ । थप निषेधाज्ञामा केही सहजतासंगै खुकुलो हुने भएको छ ।