२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको दुवै पक्षको कारबाही मान्य छैन : निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ । 

अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो भने उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो ।

यस्तै आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।