• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



file

काठमाडौँ । वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उहाँको शरीरमा अक्सिजन कमी भएपछि माघ २५ गते सोमबार उहाँलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।

अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताएपछि जोशीलाई एक हप्ता अस्पतालमा राखिएको थियो । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्ष पुग्नुभएको छ ।