२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



file
अ+ अ-

काठमाडौँ । वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

उहाँको शरीरमा अक्सिजन कमी भएपछि माघ २५ गते सोमबार उहाँलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।

अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताएपछि जोशीलाई एक हप्ता अस्पतालमा राखिएको थियो । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्ष पुग्नुभएको छ ।