४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेनसँग स्पेनको गोलरहित बराबरी



अ+ अ-

सेभिया । युरो २०२० को समूह ‘ई’ अन्तरगत सोमबार स्विडेन र स्पेनबिच भएको खेलमा स्पेनले गोलरहित बराबरी खेलेको छ । लुइस एनरिकको टिमले खेलमा लगातार आक्रमण गरेको थियो । जवाफमा स्विडेनले बलियो रक्षात्मक रणनीति तेर्स्याएको थियो ।

यसै समूहको यसअघिको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हराएको थियो । यी नतिजापछि स्लोभाकिया तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि स्पेन र स्विडेन रहे ।

दुवैको एक–एक अंक भएको छ । पोल्यान्ड भने शून्य अंकमा पुछारमा छ ।