२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेनसँग स्पेनको गोलरहित बराबरी



अ+ अ-

सेभिया । युरो २०२० को समूह ‘ई’ अन्तरगत सोमबार स्विडेन र स्पेनबिच भएको खेलमा स्पेनले गोलरहित बराबरी खेलेको छ । लुइस एनरिकको टिमले खेलमा लगातार आक्रमण गरेको थियो । जवाफमा स्विडेनले बलियो रक्षात्मक रणनीति तेर्स्याएको थियो ।

यसै समूहको यसअघिको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हराएको थियो । यी नतिजापछि स्लोभाकिया तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि स्पेन र स्विडेन रहे ।

दुवैको एक–एक अंक भएको छ । पोल्यान्ड भने शून्य अंकमा पुछारमा छ ।