२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, भृत्य अरविन्द र मुहम्मद वसिम आउट



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत युएईले दुई विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको युएईले मुहम्मद वसिम र भृत्य अरविन्दको विकेट गुमाएको हो । अरविन्द ८ बलमा ११ रन जोड्दै तथा वसिम ९ बलमा ८ रन जोड्दै पेभिलियन फर्किए ।

नेपालका लागि सोमपाल कामीले वसिमको तथा करण केसीले अरविन्दको विकेट लिए । ताजा स्थितीमा युएईले ७ ओभरमा दुई विकेटको क्षतिमा ३४ रन जोडेको छ ।