काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका तिब्र गतिका बलर करण केसीले कुवेतका ओपनर अदनान अड्रिसलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी पहिले ओभरको पाचौ बलमा शुन्य रन बनाएर आउट भए ।
ताजा स्थितीमा कुवेतले २ ओभरमा एक विकेटको क्षतिमा २ रन बनाएको छ ।