२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रनआउट भए आरीफ शेख



file photo
अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा अलराउण्डर आरीफ शेखलाई गुमाएको हो । उनी १९ बलमा १९ रन बनाएर आउट भए ।

यसअघि नेपालले कुशल मल्ललाई गुमाएके थियो । उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भएका थिए ।

ताजा स्थितीमा नेपालले ३५.२ओभरमा ५ विकेटको क्षतिमा २२६ रन बनाएको छ ।