९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रंगको जुत्ता भूलेर पनि नलगाउनुहोस्, निम्तिन सक्छ दुर्भाग्य !



अ+ अ-

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार शनिलाई कर्म फलदाता मानिने गरिन्छ । सामान्यतय कुण्डलीको ग्रह नै तपाईको जीवनको खुशी वा दुखिको कारण बन्न सक्छ ।

ग्रहलाई प्रसन्न तथा नियन्त्रण गर्नका लागि मानिसले धेरै ध्यान दिनु पर्दछ । ज्योतिषीय ग्रन्थ जातक पारिजातको कालपुरुष सिद्धान्तका अनुसार कुण्डलीका ८ भाव खुट्टासँग हुने गदर्दछ । त्यसैले जुत्तामा पनि ८ भाव संवोधित गर्दछ ।

यदी कुण्डलीका ८ वटा भाव कमजोरी स्थितीमा भए मानिसले मृत्यु तुल्य कष्ट भोग्नु पर्दछ । त्यसैले जुत्ताको पनि मानिसको भाग्यसँग गहिरो सम्बन्ध रहेको हुन्छ ।

जानिराखौँ जुत्ता लगाउदा कुन कुरामा ध्यान दिने ?

१) यदी तपाईलाई कसैले उपहारमा जुत्ता दिएको छ भने त्यो जुत्ता तपाईले नलगानु भएकै राम्रो हुन्छ । त्यसबाहेक कुनै चोरेको जुत्ता लगाउनु पनि सही हुँदैन् ।

२) फाडेको वा चुडिएको जुत्ता चप्पल घरमा राख्नु वा लगाउनु पनि दुभाग्र्य हुन सक्छ। त्यसैले यस्तो गल्ती नगरेकै राम्रो ।

३) जुत्ता लगाउनु अघि तपाईले जुत्ताको रङ पनि ख्याल गर्नु पर्दछ। कालो जुत्ताको रङ शुभ मानिन्छ भने वर्क प्लेसमा ब्राउन वा ग्रीन कलरको जुत्ता लगाउनु अशुभ मानिने गर्दछ ।

४) चिकित्सा क्षेत्रमा काम गर्ने व्यक्ति पनि सेतो वा हरियो रंगको जुत्ताबाट बच्नु पर्दछ। किनकी यसमा बुध वा चन्द्रसँग जोडिएको दोष सामना गर्नु पर्दछ ।

५) पुजा पाठ वा आध्यात्मसँग जोडिएका व्यक्तिले पनि गोल्डेन कलरको जुत्ता नलगाउनु भएकै राम्रो । यसले तपाईलाई समस्यामा पार्न सक्छ ।

६) रातो, हरियो, वा पहेलो रङको जुत्ता नलगाउनुहोस्। किनकी ३ वटै मंगल, गुरु र बुधको रंग हुने गर्दछ। जसले जीवनको सही दिशा प्रदान गर्नमा समस्या पैदा गर्दछ ।




भर्खरै