१० श्रावण २०८३, आईतवार
,
Latest
पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा हुनुका साथै नेपाललाई थप सहयोग गर्नेबारे छलफल भएको थियो ।