• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

मोबाइल स्वीच अफ गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाह गरिमाले बोल्दै गर्दा कुनै एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले मोबाइल स्वीच अफ गर्न आग्रह गर्नुभएको हो ।