६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका टीका सानुको नयाँ तिज गीत सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली हिन्दु नारिहरुको चाँड हरितालिका तिजको गीत बजारमा सार्वजनिक भएको छ । टीका सानू , पुजा गुरुङ्ग, मान्सिङ्ग खड्का र महेश बिक्रम पाण्डेको स्वरमा "गाजलको धर्कैले, मन चोर्यो अर्कैले" बोलको तिज गीत युटुब मार्फत सार्वजनिक भएको छ । 

उक्त गीतमा प्रदिप प्रखर पोख्रेलले शब्द रहेको छ भने पुजा गुरुङ्गले लय भरेकि छन् । लकडाउनको अवस्थामा पनि तिज गीत निकाल्न सफल भएकोमा पुजा गुरुङ्गले खुसी व्यक्त गरेकी छन् ।

भिडियोमा अन्जली अधिकारी र सुसान्तले नृत्य गरेका छन् भने निर्देशन र नृत्य निर्दशनको काम मदन खड्काले गरेका हुन् । साथै उक्त गीत पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायिका पुजाले बताएकी छन् ।

हेर्नुहोस् भिडियो :