१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति

सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनुको विकल्प छैन – कमल थापा

सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनुको विकल्प छैन – कमल थापा
file photo
अ अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले सनातन धर्म संस्कृतिका पक्षधरलाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरेको छ ।

सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति संघर्षमा उत्रनु वाहेक अर्को विकल्प नरहेको भन्दै राप्रपा नेपालले सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरेको हो ।

सो पार्टीका अध्यक्ष कमल थापाले एक वक्तव्य जारी गर्दै २०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

‘२०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको हल्ला छ सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।

धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चीमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेको भन्दै केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेको आरोप समेत राप्रपा नेपालले लगाएको छ ।