८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमैजु नापी कार्यालयका सर्भेक्षकसहित २ जना एक लाख ७५ हजार घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ता काट गर्न सहजीकरण गरिदिएबापत घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जनालाई पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले मंगलबार मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटीलाई पक्राउ गरेको हो ।

उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।