१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने  बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल हुने भएको छ । एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।  

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच एमसीसी टेबुल र पारित गर्ने सहमति भएको काग्रेसका प्रवक्ता डा .प्रकाश शरण महतले जानकारी दिनुभयो । डा. महतले भन्नुभयो "पुष्पकमल दाहाल 'प्रचण्ड' र माधब नेपालकै सहमतिमा प्रसताब टेबुल हुन लागेको हो र यसलाई सकारात्मक रुपमा टुग्याउने सहमति भएको छ ।"

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।