• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही निर्वाचित



काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही निर्वाचित भएका हुन् ।