२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा जितको लागि सामान्य ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट भए । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

अहिले आसिफ शेख र कुशल मल्लले ब्याटिङ गर्दैछन् । अहिलेको ताजा स्थितीमा नेपालले ५.१ ओभरमा १ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।