२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौथो सफलता, सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले पीएनजीका आसिद भालालाई आउट गराएर नेपाललाई चौथो सफलता मिलेको हो । यसअघिको तेस्रो विकेट पनि सन्दीपले नै लिएका थिए । तेस्रो विकेटमा उनले सेसे बाउलाई आउट गराएका थिए ।

यस्तै, सोमपाल कामीले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गराएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले किप्लिन डोरिगालाई आउट गराएर पहिलो सफलता दिलाएका थिए ।

टस जितेर फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरीरहेको छ । ताजा स्थितीमा पीएनजीले अहिले २० ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको छ ।