२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले चौथो विकेट गुमायो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले चार विकेट गुमाएको छ ।

युएईविरुद्ध टस जितेर ब्याटिङ गरीरहेको नेपालले चौथो विकेटमा भिम सार्कीलाई गुमाएको हो । भिम ३७ बलमा २९ रन बनाएर मुस्ताफाको बलमा आउट भए ।

नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएको थियो। कुशल मल्ल १५ बलमा ९ रन बनाएर जुनेद सिद्धिकीको बलमा आउट भएका थिए ।

यसअघि नेपालले पहिलो र दोस्रो विकेटमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो ।

खेल जारी रहदा नेपालले अहिले २३ओभर २ बलमा ४ विकेट गुमाएर ८० रन बनाएको छ । अहिले कप्तान रोहित पौडेल र आरीफ शेख क्रेजमा छन् ।