२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपाललाई दोस्रो झड्का, कुशल आउट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरीरहेको छ ।

ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटमा ओपनर कुशल भुर्तेल १५ बलमा ८ रन बनाएर आउट भएका छन् ।

कुशल आयन खानको बलमा आउट भएका हुन् । यसअघि ओपनर आसिफ शेख ५ बलमा शुन्य रन बनाएर आर्यान लाक्राको बलमा आउट भएका थिए ।

नेपालले अहिले ५ ओभर २ बलमा २ विकेट गुमाएर १६ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।