काठमाडौँ । नेकपा माओवादीका भ्रातृ सङ्गठनहरुले नयाँ बानेश्वरको सडकमा एमसीसीविरुद्ध प्रदर्शन आयोजना गर्दा सो क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेडसमेत भएको छ ।
प्रदर्शनकारीले नाराबाजी गर्दै ढुङ्गा प्रहार गरेपछि प्रहरीसँग मुठभेड भएको हो । प्रदर्शन जारी छ ।