१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी बाहिरियो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० गोलले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित बार्यनले अन्तिम ८ को यात्रा तय गरेको हो । खेलमा बायर्नका थोमस मुलर म्यान अफ द म्याच घोषित भए ।

बायर्नलाई घरेलु मैदानमा जित दिलाउन एरिक चुपो मोटिङले ६१ औं तथा सर्ज गनाब्रीले ८९ औं मिनेटमा गोल गरे । यो नतिजासँगै पिएसजीको यो सिजनको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ बाट पूर्णविराम लागेको छ ।