१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजी श्रेष्ठ पनि एमसीसीविरुद्धको सडक प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीको विरोधमा सडक प्रदर्शनमा सहभागी हुनुभएको छ । पार्टीका केही भ्रातृ सङ्गठनहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा निकालेको प्रदर्शनमा श्रेष्ठ पनि सहभागी हुनुभएको हो ।

उहाँले संसद् भवन भएको नयाँ बानेश्वरको सडकमा प्रदर्शनमा भाग लिनुभएको हो । पार्टीभित्र एमसीसीबारे उहाँलाई प्रखर विरोधी मानिन्छ । उहाँले सार्वजनिकरुपमा पनि एमसीसीको विरोध गर्दै आउनुभएको छ ।