२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको ७ गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिभरपुलसँग ७–० गोलले पराजित भएको हो ।

यता, घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन कोडी गाप्को, डार्विन नुनेज र मोहमद सलाहले दुई–दुई गोल गरे भने रोबर्टो फिर्मिनोको नाममा एक गोल रह्यो ।

जितसँगै लिभरपुल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ४२ अंक छ । यस्तै पराजित युनाइटेड समान खेलबाट ४९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।