२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा भिल्लाले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

भिल्लाले उक्त गोल उपहारस्वरुप पाएको थियो । खेलको २७ औं मिनेटमा क्रिस्टलका जोकिम एन्डरसनले आत्मघाती गोल गरेका थिए ।

यो नतिजासँगै २५ खेलबाट ३४ अंकसहित एस्टन भिल्ला तालिकाको ११ औं स्थानमा रहँदा समान खेलबाट २७ अंकसहित क्रिस्टल १२ औं स्थानमा रहेको छ ।