१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको भविष्य संघीय निजामती र प्रहरी ऐनमा निर्भर– उपेन्द्र यादव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको भविष्य निर्धारण संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग हुने बताउनुभएको छ ।

संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गनुपर्ने उहाँको भनाइ छ । बुधबार जनपुरधाममा मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय निजामती ऐन यथाशीघ्र पासर गरेर प्रदेश कर्मचारीतन्त्र स्थापित गर्नुपर्ने र प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा प्रदेश सरकारले चाहेअनुसारको काम गर्न नसकेको बताउनुभयो । संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने उहाँको भनाइ थियो ।




भर्खरै