२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री पौडेलले सम्बोधन गर्ने (लाइभ)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले  प्राकृतिक प्रकोपको पछिल्लो अबस्था, राहत तथा पुन स्थापनाको लागि सरकारले गरेको कामको बारेमा जानकारी गराउनु  हुने भएको छ । 

आजैको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।