२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहअघि केटाले बोल्ने गर्छन यी ८ झुट



अ+ अ-

काठमाडौं । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । 

तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् । 

१. योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् । 

२. तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन । 

३. विवाह पछि म चुरोट पिउन छोडिदिने छु । 

४. तिम्रो परिवार पनि मेरै परिवार त हो । 

५. तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ । 

६. विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ । 

७.मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।

८. विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।