२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीसहित शिर्षनेताहरुको छलफल हुने



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङसँग  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा हुन लागेको भर्चुअल छलफल सोमबार साझँ साढे पाच बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले न्युजपोलारलाई जानकारी दिनुभयो ।  

छलफलमा प्रधानमन्त्री ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  लगायतका नेताहरु सहभागी हुनुहुने छ । भर्चुअल छलफलमा भारत बाहेक अन्य दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ।