३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रातभरी भिजाएको हरियो खुसार्नी पिउदा हुन्छ यस्तो आश्चर्यजनक फाइदा !

रातभरी भिजाएको हरियो खुसार्नी पिउदा हुन्छ यस्तो आश्चर्यजनक फाइदा !
अ+ अ-

काठमाडौं । यो कुरा तपाईहरु सबैलाई थाहा नै छ होला कि हरियो खुर्सानी बिना नेपाली खाना खान सोच्न पनि सकिदैन। तर सायद तपाईलाई यो कुरा थाहा छैन होला कि हरियो खुसार्नीले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ। हरियो खुसार्नी एक औषधी समान हुन्छ । जसले कैयौँ रोगलाई खतम गर्दछ। 

आज हामी तपाईंलाई ग्रीन मिर्चको त्यस्तै एक प्रयोगको बारेमा बताउन जाँदैछौं जुन तपाईं प्रयोग गरेर स्वस्थ रहन सक्नुहुन्छ।

पाचन प्रणालीमा फाइदा : तपाईलाई थाहा नहुन सक्छ कि हरियो खुर्सानीमा डायटरी फाइबर भरपुर मात्रामा मिल्ने गर्दछ, जो पाचन प्रणालीको लागि धेरै फाइदाजनक हुन्छ। हरियो खुर्सानीमा भिटामिन सी भरपुर मात्रामा हुन्छ, जसले छालालाई स्वस्थ्य राख्दछ र तव्चामा पनि निखारता ल्याउन मदत गर्छ।

तौल कम गर्न : हरियो खुर्सानीले तौल कम गर्न गर्दछ । हरियो खुर्सानी शरीरको अधिक वजन घटाउन र मेटाबोलिज्म सुधार गर्नको लागि प्रयोग गर्नुपर्दछ। 

हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न अहं भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ।

कब्जियत हटाउन : हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ।

पेटको समस्याबाट मुक्ति : राति सुत्ने समय भन्दा केही पहिला २र३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन् ।

दिनभरको लागि ऊर्जा दिन्छ : बिहान उठ्ने बित्तिकै भिजाएको यो हरियो खुर्सानीको पानी पिउनुहोस्, तर यो पानी पिउनु अघि तपाईंले न कुनै कुरा खान नै हुन्छ न केही पिउनु नै हुन्छ। यी सबै मिनरल्स र भिटामिनहरू सँगै लिएमा एक व्यक्तिको शरीर दिनभर ऊर्जाले भरिन्छ ।

छालामा ग्लो ल्याउन : लगभग एक हप्ताको लागि हरेक बिहान यो पानी पिउँदा, व्यक्तिको स्वास्थ्य सम्बन्धी सबै समस्याहरू निश्चित रूपमा समाधान हुन्छ साथ साथै छाला चम्किन्छ र अन्य लाभहरू पनि हुन्छन् । लगातार एक हप्ता यो प्रयोग गरेपछि तपाई आफैले धेरै राम्रो महसुस गर्नुहुनेछ ।

नोट : (माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो कृपया सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिएमा कृपया तुरुन्त आफ्नो स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोला धन्यवाद ।)