२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सकियो, फेरी भोलि १ बजे बस्ने



अ+ अ-

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक भोलि फेरि १ बजे बस्ने गरि सकिएको छ । सिंहदरबारमा बसेको एकता कार्यदलको बैठक भोलि १ फे‍रि बस्ने गरी सकिएको हो । 

बैठकमा सहभागी रघुजी पन्तले आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले भोलि १ बजे फेरि बस्ने निर्णय भएको जानकारी दिए। 

कार्यदल निर्माण भएपछि २०/२५ वटा अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा आज पहिलो पटक छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए। 

विवादका विषय कसरी टुङ्ग्याउने भन्नेमा आफ्नो छलफल केन्द्रीत रहेको भन्दै भोलि फेरि १ बजे बैठक बसेर फेरि यसलाई टुङ्ग्याउँदै लानूपर्छ भन्नेमा एक मत रहेको बताए।