२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता रामजी कुँवरको कोरोना संक्रमणबाट निधन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता रामजी कुँवरको कोरोना संक्रमणबाट निधन भएको छ । सोमबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कुँवरको निधन भएको हो

नेता कुँवरको अपरान्ह साढे पाँच बजे निधन भएको आफन्त डा. केदारनरसिंह केसीले जानकारी दिए ।

कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार थिए ।