२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा



अ+ अ-

काठमाडौँ । एमाले विवाद समाधानका लागि गठित कार्यदलको सिंहदरबारमा बैठक चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

कोटेश्वरस्थित नेपाल निवासमा दुई नेताहरुबीच छलफल जारी छ ।