२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारका सचिव बराल नाष्टको अध्यक्षमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका सचिव खगराज बराल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को अध्यक्षमा नियुक्त भएका छन् । बराललाई (नाष्ट) का कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षमा नियुक्त गरेका हुन् ।

नाष्टको अध्यक्षमा नियुक्त भएसंग सचिव बरालले पदबाट राजीनामा दिएका छन् । आउँदो साउन २६ गते अनिवार्य अवकाश हुन लागेका बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा थिए ।