२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिपीसी १०० बर्ष पुगेको अबसरमा १६० देशका नेताहरुको भर्चुअल सम्वाद (फोटो फिचर)



अ+ अ-

काठमाडौ ।  चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित १६० ओटा मुलुकका नेताहरु भर्चुअल अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा नेपालका तर्फबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत नेताहरु सहभागी हुनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा  चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का महासचिबका हैसियतमा सहभागी हुनु भएको  छ ।